काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ‘**राजकाज आज साँझकाे छलफल’ । उनले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन् ।
उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।





















प्रतिक्रिया