Logo

एकैदिन तोलामा ५ हजार ४ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएकाे छ । अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा १४० रुपैयाँ…