Logo

जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता

जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच देखिएको अन्योल र हानथापका कारण यस वर्षको विवाहपञ्चमी महोत्सव प्रभावित हुन सक्ने भन्दै मन्दिरका महन्थ राम तपेश्वर दासले चिन्ता व्यक्त गरेका छन् । विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा मन्दिरको रंगरोगन, मर्मत तथा आवश्यक तयारीका विषयमा महन्थ दास अन्योलमा परेका छन् । प्रत्येक…