Logo

धरौटीमा रिहा हुने आदेश पाएका शंकर अग्रवाल फेरि थुनामा

काठमाडौं । बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई थुनामै राख्ने आदेश दिएको हो। आदेशसँगै अग्रवाललाई पुनः कारागार चलान गरिएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज…