Logo

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) मुक्त नारायण श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सञ्चार शाखामा कार्यरत श्रेष्ठले असई पदमा बढुवा हुनका लागि भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सन् १९९९ मा जारी भएको भनिएको…