पोखरा । गण्डकी प्रदेशबाट नवनिर्वाचित १० जना सांसदले ५० प्रतिशत भन्दा बढी मत ल्याएर चुनाव जितेका छन् । १८ निर्वाचन क्षेत्र मध्ये १० जनाले खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याएका हुन् । प्रतिशतका हिसावले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङले सबैभन्दा बढी मत ल्याएका छन् । उनले पूरा मतको करिब ८४ प्रतिशत मत पाएका…