Logo

रास्वपालाई गान्धी पण्डितको सुझाव : दुई तिहाई आयो भनेर ओली र देउवाजस्तो दम्भ राख्नुहुँदैन

काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले रास्वपालाई जनताले मुलुकमा सुशासन र परिवर्तनको चाहना राखेर व्यापक समर्थन गरेको र दुई तिहाई मतसहित सुनौलो अवसर दिएको बताएका छन् । उनले रास्वपाले मुलुक बनाउनको लागि ठूलो अवसर पाएको बताए । तर, लक्ष्य पूरा गर्न र कार्यक्रम कार्यान्वयनको लागि धेरै चूनौति पनि रहेको उनको भनाई छ । आज…