Logo

चितवनमा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्। उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भएर नालीमा खस्दा चार जनाको ज्यान गएको हो। प्रहरीका अनुसार ज्यान गुमाउनेमा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका-८…