सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले २६ हजार ८ सय ९७ मत ल्याए । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाही १८ हजार ८ सय ९० मतमा रोकिए । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याए । यस्तै नेपाल कम्युनिस्ट पार्टीका…