Logo

राजनीति

सल्यानमा नेकपाको सुरुवाती अग्रता



सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् । ८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २२३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:५९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।