Logo

समाचार

सर्लाही–४ को पहिलो मतगणना: रास्वपाका अमरेश कुमार सिंह अग्रस्थानमा



सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा देखिएका छन् ।

हालसम्म गणना भएको मतअनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९४ मत प्राप्त गर्दा नेकपा तर्फका उम्मेदवार रजनीश राय यादवले १२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:३०   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।