काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–२ स्थित ब्रम्हखेलमा शङ्कास्पद अवस्थामा सुटेकस भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रम्हखेलस्थित सोमालिङ्गेश्वर मन्दिर अगाडी सुटकेस भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । शङ्कास्पद सुटकेस भेटिएपछि चाबहिल–साँखु सडकको सो खण्डमा सुरक्षाकर्मी आवतजावत गर्न रोक लगाएका छन् । घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेर शङ्कास्पद बस्तु निष्क्रिय…