Logo

राजनीति

मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति



काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ ।

आज विहान मतदान सुरु भएलगत्तै अकस्मात प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति पुगेको हो ।

मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिसकामा क्षति पुगेको जनाइएको छ ।

अहिले त्यहाँको अवस्था सामान्य रहेको पनि प्रहरीको दाबी छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०९:५१   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।