Logo

समाचार

भैसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्।

उनी आफै भने काठमाडौं-१ मा उम्मेदवार छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०९:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।