गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेका हुन् ।
प्रमुख समाचार
२१ फाल्गुन २०८२, बिहीबार ०९:५४
गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेका हुन् ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०९:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया