Logo

फुटसल टोलीलाई सम्मान

काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेका छन्। तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोस्टमा भएको अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे। उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अञ्जल ढकाल, दीपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षत्रीले…