काठमाडौं । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ । डा. शशाङ्क कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिले बनाएको केन्द्रीस्य निर्वाचन समितिले बनाएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवार बन्न शुल्क निर्धारण गरिएको हो । आन्तरिक प्रतिस्पर्धालाई थप…