Logo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ लाख ८८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे छ। बैंकले ६ जना संस्थापक शेयरधनीहरूकाे नाममा रहेको कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेकाे हाे । हाललाई यो सेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । सेयर खरिद…