काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउने कार्यक्रम सार्वजनिक भएपछि राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी थालेका छन्। शुक्रबार दिउँसो १२ बजे विमानस्थलमा भेला भएर स्वागत गर्न आह्वान गरिएको छ। राजावादीको उक्त तयारीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन र विश्लेषण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…