Logo

आगो लगाएर ज्यान मारेको अभियोगमा १८ वर्ष कैद तोकिएका चोख्याल १५ वर्षपछि पक्राउ

नवलपरासी । आगो लगाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी जिल्ला अदालतले २०६७ सालमा १८ वर्ष कैद सजाय सुनाएका सुनवल नगरपालिका–१ सोमनाथ टोलका ५५ वर्षीय दल बहादुर चोख्याललाई प्रहरीले माघ २७ गते पक्राउ गरेको हो। नवलपरासी जिल्ला अदालतबाट २०६७ मंसिर ९ गते भएको…