Logo

टन्डनको ट्याली सिकाउने पुस्तक बजारमा

काठमाडौं । लेखक तथा प्रशिक्षक बाबुराम टन्डनको लेखाविधि (ट्याली) सिकाउने पुस्तक बजारमा आएको छ । मंगलबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित एक भव्य कार्यक्रमकाबीच ‘ट्याली’ नामक सो पुस्तकको विमोचन गरिएको हो । रेस्पेक्ट कम्प्युटर इन्स्टिच्युट अनामनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि स्पार्क ग्रुप अफ कम्पनीका अध्यक्ष तथा युवा व्यवसायी रोशन घिमिरे थिए । विशिष्ट अतिथिहरुमा ग्रीनसिटी…