काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो । आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य आज…