झापा । झापाको काँकरभिट्टामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (प्रनाउ) रञ्जन अवाका अनुसार ललितपुर साविक मिखेल हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं…