Logo

शरद ओझाले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन नपर्ने आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेको हो। सरकारले ओझासँग पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव नदेखिएको भन्दै जाँचबुझ समिति गठन गरी…