काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते पदबाट राजीनामा दिएका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको बताएका थिए । पौडेलले राजीनामा दिएको ८ दिन बित्दासमेत सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् । कांग्रेसमा मातहतका निकायमा पत्राचार, बैठकका निर्णय…