Logo

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलामै ३ लाख १९ हजार नजिक

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य ९ हजार ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । यसैबिच चाँदीको मूल्य…