झापा । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेद्वारहरु प्रतिष्पर्धा नभइ प्रतिशोध साँध्न मात्र आएको बताए । ‘यहाँ केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ। ’…