Logo

चुनाव नजिकियो, सडक मर्मत थालियो

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । रोजगारी तथा अध्ययनका सिलसिलामा संघीय राजधानी काठमाडौँ तथा देशका अन्य मुख्य सहरमा बसोबास गर्दै आएका मतदाता (नागरिक) मतदानका लागि आफ्नो गृहजिल्लामा फर्किने तयारीमा छन् । मतदानका लागि घर फर्किनेहरूका कारण सडकमा चाडपर्वको समयमा जस्तै चाप बढ्ने गर्छ । त्यसका लागि सडक मर्मत गरेर आवागमन…