Logo

युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–३ को नेपाली कांग्रेस वडा कार्यसमितिको सचिवमा १८ वर्षका पवन दाहाल सर्वसम्मत रूपमा चयन भए । जेनजी उमेर समूहका दाहाल आफू कांग्रेसको इतिहासकै कान्छो वडा सचिव भएको बताउँछन् । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू अहिले धमाधम गरिरहेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म…