Logo

सुशीला सरकार विस्थापित गर्न विप्लव र मिराज एक ठाउँमा उभिए, यस्तो छ चार बुँदे सहमति

काठमाडौं । संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच सहमति भएको छ । संयुक्त जेनजी आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र नेकपा (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनको लागि संघर्ष गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, जेनजी विद्रोहका मागहरु पूरा गर्न संघर्ष…