काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा रहेको Nepal SBI Bank लुटिएको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत बिर्ख वाइवा तामाङले बैंक लुटपाट भएको जानकारी दिएका हुन्। उनका अनुसार बैंकमा भर्खरै लुटपाटको घटना भएको बताइएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। घटनाको विस्तृत विवरण भने अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक भएको छैन। बैंकमा कति रकम लुटियो, कति जना…