काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । आइतबारका लागि सुनकाे मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार सुनकाे मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी प्रतितोला २५…