Logo

सामसङ इनोभेसन क्याम्पस नेपालको डिजिटल इनोभेटरहरूको नयाँ पुस्ता निर्माण गर्ने प्रतिबद्धता

काठमाडाैं । सामसङ इनोभेसन क्याम्पस (एसआइसी) नेपालले एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न गरेको छ। यो सँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरू भएको पनि जानकारी दिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको थियो। २०२३ देखि एसआइसीले सामसङको विश्वव्यापी सिएसआर दृष्टिकोण टुकेदर फर टुमरो! इनेबलिङलाई…