Logo

जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको दाबी

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूबाट लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको गोली प्रहार वा बल प्रयोगसम्बन्धी आदेश नदिइएको दाबी गरे । ‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने कुनै खालको लिखित वा…