Logo

एसवाई प्यानलको सेयर बुधबारबाट कारोबारमा आउने

काठमाडौं । एसवाई प्यानलको सेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। एसवाई प्यानलको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउने भएकोले यो कम्पनीको सेयर भोलिबाट कारोबारमा आउने भएको हो। नेप्सेमा एसवाई प्यानलको कुल १ करोड ३० लाख ८१ हजार…