काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।




















प्रतिक्रिया