Logo

एकसाथ ९ कम्पनीको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले एकसाथ ९ कम्पनीको सेयर बेच्न भएको छ । गत असारमा धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीको सूचीकृत कम्पनीको सेयर खरिद गर्न रोक लगाएको थियो । ‘सार्वजनिक निष्काशन गर्ने लगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको…