काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेको जनाएको छ । चार्टर्ड विमानमार्फत उनीहरू बुधबार बेलुकी काठमाडौं आइपुगेका हुन् । अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको ब्यूरोले बताएको छ। ३३ मध्ये १६ जना दाङका र…