काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरू, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री प्रक्रियालाई सहज, पारदर्शी र पहुँचयोग्य बनाउन विशेष अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ । बैंकले शुक्रबार जारी गरेको जानकारीअनुसार पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण अब एकै स्थानबाट हेर्न सकिनेछ । बैंकद्वारा सार्वजनिक गरिएको पोर्टलमा जग्गा तथा…