Logo

एनपीएलमा विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच सुबिसुका मार्केटिङ प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरियाले सम्झौता पत्रमा हस्ताक्षर गरे…