काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ असोज महिनामा मुद्रास्फीति (महंगी) १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । यो तथ्यांक अनुसार गत वर्षको तुलनामा यो वर्षको असोज महिनामा महंगिदर २.७९ प्रतिशतले घटेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत…