काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई नियुक्त गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले कार्कीलाई विभागको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कार्की रास्वपाको पहिलो महाधिवेशनअघि पनि सोही विभागमा सदस्य थिए। महाधिवेशनपछि शिशिर खनालको नेतृत्वमा रहेको विभागमा उनलाई पुनः निरन्तरता…