Logo

लोअर हेवाखोला जलविद्युत आयोजनामा दुई वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । ६.८४८ मेगावाट क्षमताको लोअर हेवाखोला जलविद्युत आयोजना निर्माणका लागि दुई बैंकले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । सिद्धार्थ बैंक लिमिटेडले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८ करोड १७ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन् । उक्त ऋण लगानी सम्बन्धी सम्झौता आइतबार औपचारिक रूपमा सम्पन्न…