काठमाडौं । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेको (Beko)ले विशेष उत्सव योजना ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले बेकोका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक उपहार, क्यासब्याक तथा सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस विशेष योजनामा बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा…