काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब १५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ ।…