काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर उनले आज प्रतिलिपी नागरिकता लिएकी हुन् ।
जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा भएको तोडफोड र आगजनीमा उनको नागरिकता पनि जलेको थियो ।




















प्रतिक्रिया