काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालु आवको साउनदेखि असोजसम्म ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको २६.०४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३…