काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले ३४औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
तिहार बिदापछि आइतबार सरकारी कार्यालय खुलेसँगै नेप्सेमा कर्मचारीहरु आन्दोलित छन् ।
उनीहरुले अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणि चापागाईंको राजीनामा माग गर्दै आइतबार पनि कार्यालयमा प्रदर्शन गरेका छन् ।




















प्रतिक्रिया