काठमाडौं । लामो समयदेखि अलपत्र रहेका सिँचाइ क्षेत्रका १२ रुग्ण ठेक्का तोडिएका छन् । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २, जलेश्वर महोत्तरीअन्तर्गतका ती ठेक्का सम्झौता गरी पनि काम नगरेका कारण रद्द गरिएको हो । यस्तै, बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारीसमेत गरिएको छ । मन्त्रालयस्तरीय निर्देशनपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले ठेक्का…