Logo

गरिमा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभा कार्तिक २७ गते बिहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक…